LOK SEWA

Name of Nepali scientist and researcher

access_time Dec 02, 2020 remove_red_eye 613

Though Nepal is developing country, science and technology hasn't been used as it is in other developed country. But the attempt for innovation and discovery by Nepalese has been there for very beginning. Gahendra Shamsher is consider as the first Nepali scientist. Like wise many Nepalese scientist has their great contribution in the field of science and technology. Here are the name list of popular scientist and researcher of Nepal:

Fig: Name list of popular Nepali Scientist

Popular scientist and researcher of Nepal for Lok sewa

प्रसिद्ध खोज एवं अनुसन्धानमा संलग्न नेपाली प्रतिभाहरु

मंगल ग्रहमा पानी भएको तथ्य सार्वजनिक गर्नेलुजेन्द्र ओझा
क्यान्सर रोगको उपचार सम्बन्धि खोज गर्नेराजिव कुमार झा
हिलियम ग्याँस भरिएको बेलुन भित्र नेपालको झण्डा अन्तरिक्षको किनारसम्म पुर्याउनेक्षितिजराज लोहनी
“डाँफे” नामक नेपालमै निर्मित उड्ने जहाजविकास पराजुली
विमान पण्डित भनेरअच्युतानन्दलाई चिनिन्छ
बाँदर सम्बन्धि अध्ययन गर्ने मुकेश चालिसे
चरा सम्बन्धि अध्ययन गर्नेहेमसागर बराल
हिमचितुवाको गोठालो भनेर चिनिनेडा घनश्याम गुरूङ
सर्प, भ्यागुत्ताको खोज पि एच डी गर्ने पहिलो नेपालीडा कालुराम खुम्बु
नेपालमै विद्धुतिय साईकल निर्माण गर्ने युवापोखराका विवराज भण्डारी
देवनगरी लिपिको कम्प्युटर निर्माण गर्नेमुनिबहादुर
मुटु प्रत्यारोपण गर्ने पहिलो नेपालीडा कुमुद धिताल
धान कुट्ने मेसिन बनाउनेमुसे थापा
नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्नेसुमन सत्याल
“गगनपुर” अन्तरिक्षमा बसाइने बस्तिसुशान्त खड्का
ग्राभेटिसनल वेभ पत्ता लगाउने टोलि अन्तरगत पर्ने नेपालीसुदर्शन कार्की
१६ औ शताब्दिका महान वैज्ञानिक ग्यालिलियो ग्यालोलोद्वारा अधि बढाएको विस्थापनको सुत्रलाई पुर्णता दिन सफल नेपाली वैज्ञानिकभविन्द्र कुँवर
विकिरणको प्रभावद्वारा विश्वको तापक्रम बढेको, हतितगृह प्रभाव परेको, हिमाली क्षेत्रमा असर परेको बारे अध्ययन गरी ३७ जना नोवेल पुरस्कार विजेता वैज्ञानिक समक्ष आफ्नो अनुसन्धान पेश गर्नेखगेन्द्र आचार्य
जुम्ल्याहा आकाश गंगा पत्ता लगाउने नेपाली वैज्ञानिकडा सञ्जय पौडेल

Click here to play Lok sewa Quiz game for all Post